लण्डन । बेलायतकी पूर्व युवराज्ञी डायनाको शालिक अर्को वर्ष अनावरण हुने भएको छ ।
स्वर्गीय डायनाका छोराहरु युवराज विलियम र पूर्व युवराज ह्यारीको संयुक्त निर्देशनमा बन्न लागेको सो शालिक डायनाको ६० ओैं जन्मोत्सवको अवसर पारेर अनावरण गरिने बताइएको छ ।
उनको निधनको २० ओें वर्षगाँठको अवसरमा सो शालिक अनावरण गर्ने पूर्व उद्देश्य भए पनि कोरोना महामारीका कारण अर्को वर्षलाई सारिएको हो ।
युवराज विलियमको कार्यालय केन्जिङटन पालेसका अनुसार अब १ जुलाई २०२१ मा सन्केन गार्डेनमा सो शालिक अनावरण गरिने छ ।
सो शालिक प्रख्यात कलाकार इयान र्यांक ब्रोडलीले बनाएका हुन् ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा