लण्डन । बेलायतको लिवरल डेमोक्रयाटिक पार्टीको नेतामा सर एड डाभे निर्वाचित भएका छन् ।
उनले कुल मतको ६३ दशमलव ५ प्रतिशत र उनका प्रतिस्पर्धी लाइला मोरोनले ३६ दशमलव ५ प्रतिशत मत पाएका थिए ।
गत डिसेम्बरको आम निर्वाचनमा पार्टीका नेता जो स्वीन्सन पराजित भएपछि उनले राजिनामा दिएकी थिइन् । त्यसयता सर डाभे कार्यबाहक नेताको जिम्मेवारीमा थिए ।
पार्टीले नयाँ नेता चयनका लागि १ लाख १७ हजार ९२४ मतपत्र जारी गरेको थियो । जसमध्ये ५७ दशमलव ६ प्रतिशत मतदान भएको थियो ।
सर डाभेले ४२ हजार ७५६ मत र मोरानले २४ हजार ५६४ मत पाएको थिइन् ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा