लण्डन । बेलायत सरकारले कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या सच्याएको छ ।
सरकारले यसअघि सार्वजनिक गरेको तथ्यांकमा कोरोनाबाट बेलायतमा निधन हुनेहरुको संख्या ४६ हजार ७०६ रहेकोमा सरकारले सच्याएपछि ४१ हजार ३२९ मा झरेको छ ।
स्वास्थ्य मन्त्री म्याट हानककले कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको तथ्यांक संकलन विधिका बारेमा अनुसन्धान गर्न जनस्वास्थ्य इङल्याण्डलाई निर्देशन दिएका थिए ।
त्यसपछि इङल्याण्डमा कोरोना संक्रमण देखिएको २८ दिनभित्र मृत्यु भएमा मात्र कोरोना संक्रमणबाट मृत्यु भएको भनी गणना गर्ने नीति लिइयो ।
यसअघि एकपटक कोरोना संक्रमण भेटिएकाहरुको अन्य कारणहरुबाट मृत्यु भए पनि स्वत कोरोनाबाट मृत्यु भएको मानिन्थ्यो ।
उता स्कटल्याण्ड र वेल्समा भने यसअघि नै कोरोना संक्रमण भएको २८ दिनभित्र निधन भएमात्र कोरोनाका कारण निधन भएको भनी गणना गरिन्थ्यो ।
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
गोर्खा ‘ट्रेल ब्लेजर’को उपाधि थापा र तामाङलाई
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा अस्वीकृत
पोखरा विमानस्थल अनियमितताबारे २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर