आइतबार, असोज ४ २०७७ | Sun, September 20, 2020
नेपालको समय: १३:४९ | UK Time: 09:04

भारतका पूर्व राष्ट्रपति मुखर्जीलाई कोरोना संक्रमण

वीनेपाली
२०७७ साउन २६ गते १०:४६

लण्डन । भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीलाई कोरोना संक्रमण पुष्टी भएको छ ।

उनले आज बिहान ट्वीट गर्दै आफूलाई कोरोना संक्रमण भएको बताएका छन् । अरु नै कारण अस्पताल जाँदा कोभिड १९ परीक्षण गर्दा पोजिटिभ भेटिएको उनले जनाएका छन् ।

८४ वर्षीय मुखर्जीले गत साता आफ्नो सम्पर्कमा रहेका सबैलाई आइसोलेसनमा बस्न वा कोरोना जाँच गराउन आग्रह गरेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक