लण्डन । भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीलाई कोरोना संक्रमण पुष्टी भएको छ ।
उनले आज बिहान ट्वीट गर्दै आफूलाई कोरोना संक्रमण भएको बताएका छन् । अरु नै कारण अस्पताल जाँदा कोभिड १९ परीक्षण गर्दा पोजिटिभ भेटिएको उनले जनाएका छन् ।
८४ वर्षीय मुखर्जीले गत साता आफ्नो सम्पर्कमा रहेका सबैलाई आइसोलेसनमा बस्न वा कोरोना जाँच गराउन आग्रह गरेका छन् ।
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
नेपालसहित विश्वका विभिन्न मुलुकमा मंगलबार तमु ल्होसार पर्व मनाइँदै
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण