नयाँदिल्ली । विख्यात कलाकार अमिताभ बच्चन कोरोनालाई जितेर आज घर फर्केका छन् ।
आइतबार एक ट्वीट गर्दै उनले घरमा क्वारेन्टीमा फर्किएको बताएका छन् ।
उनी कोरोना संक्रमणका कारण गत जुलाई ११मा नानाभाती अस्पताल भर्ना भएका थिए । उनले अस्पताल बसाईमा सहयोगका लागि धन्यवाद दिएका छन् ।
७७ वर्षीय बच्चनको परिवारमा छोरा अभिषेक, बुहारी ऐश्वर्या र नातिनी समेतलाई कोरोना संक्रमण भएको थियो । उपचारपछि बुहारी र नातिनी गत हप्ता नै घर फर्किसकेका छन् भने अभिषेक भने अझै अस्पतालमै रहेका छन् ।
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
युरोपवासी सापकोटा भरतपुर महानगरको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धकमा नियुक्त
नेपालमा निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला