लण्डन । साहित्यकार जानु काम्वाङ लिम्बुको नयाँ गीत ‘जुन जस्तो तिम्रो’ सार्वजनिक भएको छ ।
सो गीतमा दीपक लिम्बु र जुनु राईले श्वर दिएका छन् भने संगीत सुमन राईको रहेको छ । एरेन्जर राजु कार्कीले एरेन्ज गरेको सो गीतको मिक्सर गोविन्द सोनी रहेका छन् ।
युके निवासी गीतकार जानु काम्वाङ लिम्बु कथा, कविता, संस्मरण लगायतका विभिन्न विधामा पनि उत्तिकै सशक्त कलम चलाउने गर्छिन् । उनको यसअघि नै धेरैवटा गीतहरु बजारमा आइसकेका छन् भने कति गीतहरु चलचित्रका लागि पनि लेखेकी छिन् ।
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
बेलायतमा उत्तर गुरुङ, जीवनारायण बेल्वासे र प्रतिक्षा गुरुङ काउन्सिलर निर्वाचित
बेलायतमा मनायो मंगल बुद्ध विहार यूकेले २५७०औँ बुद्ध जयन्ती [तस्बिरहरु]
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न