लण्डन । इङल्याण्डमा भारइस संक्रमण बढेपछि लकडाउनलाई खुकुलो बनाउँदै जान पूर्वनिर्धारित योजना दुई सातालाई स्थगित गरिएको छ ।
बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले आज प्रधानमन्त्रीको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा भोलिदेखि लागू हुने गरी पूर्वघोषणा गरिएका योजनालाई दुईसाता पर सारिएको बताए ।
उनकाअनुसार क्यासिनो, बलिङ, थियटर र कन्सर्टहरु अब छिटोमा अगष्ट १५ मा मात्र खुला हुनेछन् ।
कोरोना भाइरसको संक्रमण बढिरहेको र भाइरसलाई नियन्त्रणमा राख्न सो निर्णय लिन परेको जानकारी दिए ।
यसैगरी विवाह समारोहमा ३० जनासम्म जम्मा हुन पाउने नियम पनि अब अगष्ट १५ सम्म थाँती रहने छ ।
यस्तै अगष्ट ८ देखि मास्क म्यूजियमहरु, चर्च,मन्दिर, मस्जिद आदिमा तथा सिनेमा घरमा लगाउनै पर्ने बनाइएको छ । मास्क लगाएको नलगाएको जाँच गर्न अझै कडाइ गरिने छ ।
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा