
काठमाडौं । गोरखा भुतपुर्ब सैनिक संघ (गेसो)ले नेपाल सरकार विरुद्धको आन्दोलनलाइ संसक्त बनाउन छलफल चलाएको छ । नेपाल सरकारको मन्त्रिपरिषद्बाट भुतपूर्व सैनिकहरुले खाईपाई आएको सामाजिक सुरक्षा भत्ता कटौती गरेपछि शुक्रवार सम्बन्धित पक्षहरुसँग छलफल चलाएको हो ।
ललितपुरस्ति बिदेशी सेनाबाट अबकाश प्राप्त भुतपुर्ब सैनिकहरुले खाई पाई आएको सामाजिक सुरक्षा भत्ता हालै नेपाल सरकारको मन्त्रि परिषदको बैठकों निर्णय अनुसार कटौती गरिदिएको बारे छलफल गरि निर्णायक ढंगले कसरि अगाडि बढने भन्ने सम्बन्धमा छलफल गर्न गोरखा भुतपुर्ब सैनिक संघ (गेसो), भारतिय सेना र सिंगापुर पुलिसको बिच संयुक्त बैठक भएको हो ।
बैठकमा उक्त बिषयमा बृहत छलफल गरि गेसोले सर्बोच्च अदालतमा गरेको रिट दायर गुर्नलाई ठिक कार्य भएको भन्दै गेसोको वकालत गरेको छ । यो सबैको साझा मुद्दा हो भन्ने कुरा उनीहरुको तर्फबाट राखिएको थियो । यसमा हाम्रो नैतिक भौतिक समर्थन र सहकार्य रहनेछ यसलाई अझ मुर्त रुप दिन चॉडै बैठक बस्नु पर्छ र बिशेष निर्णय गरिनु पर्छ भन्ने कुरा तिनै पक्षबाट सर्बसम्मत निर्णय भएको गेसो अध्यक्ष कृष्णकुमार राईले जानकारी दिए । उनका अनुसार संयुक्त आन्दोलनका खाका तयार गर्न छिट्टै बस्नेछ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते