लण्डन । बेलायत सरकारले कोरोना भाइरसविरुद्ध विकसित गरिन लागेका खोपहरुमा साझेदारीमार्फत उत्पादकसित ९ करोड डोज अग्रिम बुक गरेको छ ।
सरकारले बायोनटेक र पिफाइजरले परीक्षण गरिरहेको खोपको ३ करोड डोज बुक गरेको छ । हाल सो खोपको परीक्षण दोस्रो चरणमा छ ।
यस्तै, भाल्नेभा नामक कम्पनीले उत्पादन गर्न लागेको खोपको ६ करोड डोजका लागि सरकारले बुक गरेको छ । यदि सो खोपको परीक्षण सफल र प्रभावकारी ठहरिएमा थप ४ करोड डोजका लागि पनि सरकारले सम्झौता गरिसकेको छ ।
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित