लण्डन । विभिन्न मुलुकबाट आजदेखि इङल्याण्ड आइपुग्दा आफ्नै निवासमा दुई साताको क्वारेन्टीमा बस्न नपर्ने भएको छ ।
सरकारले त्यस्ता करिब ७० मुलुकहरुको सूची जुलाई ४ मा सार्वजनिक गरेको छ ।
यसअघि सार्वजनिक गरिएको मुलुकहरुको सूचीमा केही थपघट गरि नयाँ सूची सार्वजनक गरिएको हो । नयाँ सूचीमा सर्विलाई हटाइएको छ भने केही मुलुक थपिएका छन् ।बेलायतभित्रकै वेल्स, स्कटल्याण्ड र नर्देन आयरल्याण्डको भने अलग सूची छ ।
अमेरिका, पोर्चुगल, स्वीडेन, मेक्सिको, ब्राजिल, रसिया, इरान, इण्डिया, पाकिस्तान,बंगलादेश, चीन लगायतका मुलुकबाट इङल्याण्ड आउँदा अझै क्वारेन्टीनमा बस्न पर्नेछ ।
यी मुलुकहरुबाट आजदेखि इङल्याण्ड आउँदा क्वारेन्टीनमा बस्न पर्दैन ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने