लण्डन । बेलायत सरकारले इङल्याण्डमा लेजर सर्भिस र व्यूटि सर्भिसलाई खुला गर्न अनुमति दिएको छ ।
साँस्कृतिक मन्त्री ओलिभर डाउडेनले बिहीबार बेलायती प्रधानमन्त्रीको कार्यालयमा आयोजित कोरोना व्रिफिङमा घरबाहिरका खेलकुद, स्वीमिङ पुल, जीम, नेल बार, टाटुज र व्यूटी पार्लर लगायतलाई खुला गर्ने अनुमति दिएको जानकारी दिएका हुन् ।
बीबीसीका अनुसार त्यस्ता गतिविधि खुला गर्दा सामाजिक दुरी कायम गर्न र सीमिति व्यक्तिलाई प्रवेश गराई गतिविधि अघि बढाउन सरकारले अनिवार्य सर्त राखेको छ ।
आज घोषणा गरिएअनुसार घर बाहिरका स्वीमिङ पुलहरु पर्सि शनिबार ११ जुलाईदेखि खुला हुनेछ यस्नै घरबाहिरको थिएटर, ओपरा, नृत्य र संगीतका कार्यक्रमहरु पनि सोही दिनदेखि खुला हुनेछ । त्यस्तै, क्रिकेटलगायतका घाँसमा खेलिने खेलहरु पनि यसै सप्ताहन्तबाट शुरु हुनेछन् । ब्यूटी पार्लरहरु, ट्याटू स्टूडियोहरु, स्पाहरु, ट्यानिङ सैलुनहरु सोमबार जुलाई १३ देखि खुला हुनेछन् । घरभित्रका जीम, स्वीमिङ पुल र लिजर सेन्टरहरु भने आगामी २५ जुलाईमा खुला हुनेछन् ।
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’