लण्डन । आगामी जुलाई १० तारिखदेखि विश्वका विभिन्न ५९ वटा मुलुकबाट इङल्याण्ड आउँदा क्वारेन्टीनमा बस्न नपर्ने भएको छ ।
बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले आज प्रधानमन्त्री कार्यालयमा आयोजित ब्रिफिङमा ५९ मुलुक र १४ ब्रिटिश टेरिटोरीबाट इङल्याण्ड आउँदा १४ दिन क्वारेन्टीनमा बस्न नपर्ने बताए । तर ती मुलुकहरुमा जाँदा क्वारेन्टीनमा बस्न पर्ने नपर्ने भन्ने बारेमा भने प्रष्ट छैन । यसबारेमा ब्रिटिश विदेश मन्त्रालयले शनिबार प्रष्ट पार्ने बताइएको छ ।
चीन, अमेरिका, स्वीडेन र पोर्चुगल भने सो लिष्टमा छैन।
स्कटल्याण्ड, वेल्स र नोर्देन आयरल्याण्डले यसबारेमा निर्णय गरिसकेका छैनन् ।
बेलायती प्रधानमन्त्री जोन्सनले भाइरस नियन्त्रणमा नआएका मुलुकहरुबाट इङल्याण्ड आएको अवस्थामा मात्र क्वारेन्टीनमा बस्नपर्ने बताए ।
क्वारेन्टीनमा बस्न नपर्ने मुलुकहरु
| Andorra | Germany | New Zealand |
| Antigua and Barbuda | Greece | Norway |
| Aruba | Greenland | Poland |
| Australia | Grenada | Réunion |
| Austria | Guadeloupe | San Marino |
| Bahamas | Hong Kong | Serbia |
| Barbados | Hungary | Seychelles |
| Belgium | Iceland | South Korea |
| Bonaire, Sint Eustatius and Saba | Italy | Spain |
| Croatia | Jamaica | St Barthélemy |
| Curaçao | Japan | St Kitts and Nevis |
| Cyprus | Liechtenstein | St Lucia |
| Czech Republic | Lithuania | St Pierre and Miquelon |
| Denmark | Luxembourg | Switzerland |
| Dominica | Macau | Taiwan |
| Faroe Islands | Malta | Trinidad and Tobago |
| Fiji | Mauritius | Turkey |
| Finland | Monaco | Vatican City |
| France | Netherlands | Vietnam |
| French Polynesia | New Caledonia |
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा
लन्डनमा ए स्टार नेपाल बास्केटबल लिगको पाँचौँ संस्करण सुरु
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
द्वन्द्वका कारण विस्थापन र भोकमरी दुबै बढ्दै : संयुक्त राष्ट्र
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
युद्ध अन्त्यका लागि इरानका तीन शर्त
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता