शुक्रबार, असार १९ २०७७ | Fri, July 03, 2020
नेपालको समय: ०१:०९ | UK Time: 20:24

बेलायतमा कोरोनाबाट ६७ जनाको निधन

वीनेपाली
२०७७ जेठ २० गते १५:२९

corona
लण्डन । कोरोना भाइरसको संक्रमणबाट बेलायतमा ज्यान गुमाउने नेपालीको संख्या ६७ पुगेको छ ।यसघि ६५ जनाको निधन भएको थियो ।  

मंगलवारसम्म थप २ जनाको निधन भएको जानकारी लण्डनस्थित नेपाली दुताबासले दिएको हो ।

दुताबासका प्रवक्ता शरदराज आरनका अनुसार कोरोना संक्रमणबाट निधन हुनेहरुमा ५६ जना पुरुष र ११ जना महिला छन् । यसरी दिवंगत हुनेहरुमा ५६ जना गोरखा भूतपूर्व सैनिक तथा उनीहरुको परिवारका सदस्य रहेका छन् ।

हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउने नेपालीहरुमा सबैभन्दा धेरै बेलायतबासी नेपालीहरु छन् । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक