
लण्डन । कोरोना भाइरसको संक्रमणबाट बेलायतमा ज्यान गुमाउने नेपालीको संख्या ६७ पुगेको छ ।यसघि ६५ जनाको निधन भएको थियो ।
मंगलवारसम्म थप २ जनाको निधन भएको जानकारी लण्डनस्थित नेपाली दुताबासले दिएको हो ।
दुताबासका प्रवक्ता शरदराज आरनका अनुसार कोरोना संक्रमणबाट निधन हुनेहरुमा ५६ जना पुरुष र ११ जना महिला छन् । यसरी दिवंगत हुनेहरुमा ५६ जना गोरखा भूतपूर्व सैनिक तथा उनीहरुको परिवारका सदस्य रहेका छन् ।
हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउने नेपालीहरुमा सबैभन्दा धेरै बेलायतबासी नेपालीहरु छन् ।
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
नेपाल एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा