लन्डन । बेलायतमा कोरोना भाइरस (कोभिड- १९) का कारण निधन हुने नेपालीहरुको संख्या ४० पुगेको छ । करीव एक लाख बसोवास गर्ने बेलायतमा कोरोना भाइरस संक्रमणका कारण निधन हुनेको संख्या ४० रहेको दूतावासले जनाएको हो ।
संयुक्त अधिराज्य बेलायतस्थित नेपाली दूतावासले मंगलबार दिउँसोसम्म ४० जना नेपालीहरुको कोभिड- १९ संक्रमणबाट निधन भएको पुष्टी गरेको छ । दूतावासका उपनियोग प्रमुख शरद आरणले नेपालीको निधन संख्या अझै बढन सक्ने जनाए । उपनियोग आरणले थप नामहरु प्राप्त भएपनि पुष्टी हुन नसकेको जानकारी दिए । ‘हामीलाई केही नामहरु प्राप्त भएका छन,’ उनले भने ,’ती नामहरुलाई ‘भेरिफाइ’ गर्ने काममा हामी लागिरहेका छौं ।’
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते