लण्डन । बेलायतस्थित नेपाली पण्डितहरूले नयाँ वर्ष वसन्त उत्सव तथा धार्मिक अनुष्ठान समारोह गर्ने भएका छन् । पश्चिम लण्डन पण्डित समूहले आउँदो वैशाख १, २०७६ आइतबार (१४ अप्रिल) पश्चिम लण्डनको साउथहल विश्व हिन्दू मन्दिरमा वसन्त उत्सव तथा धार्मिक अनुष्ठान गर्न लागेको हो ।
उक्त अवसरमा बिहान १० देखि दिउँसो ४ बजेसम्म सत्यनारायण पूजा, व्रत कथा, ग्रह शान्ति तथा भजन कीर्तन, १६ वर्ष मुनिका वालवालिकाद्वारा धार्मिक चित्रकला प्रदर्शन हुने आयोजकले जनाएका छन् ।
पण्डितहरूले बेलायतबासी सम्पूर्ण श्रद्धालु भक्तजनहरूमा सहभागी हुन आमन्त्रण समेत गरेका छन् ।
अमेरिकी सरकार सटडाउनतर्फ
लिम्बुवान नागरिक समाज यूकेको अध्यक्षमा विजय लुम्फुङवा सर्वसम्मत चयन
अमेरिकामा बस्ने नेपालीहरुले सहयोग गरे नेपाल पुनःनिर्माण कोषमा ९ लाख
बेलायती प्रधानमन्त्री र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता, दुई देशबीचको सम्बन्ध सुदृढ गर्ने सहमति
स्कटल्यान्डलाई सुपरसिक्सको पहिलो जित
गोरखा सैनिकहरुले बनाए साझा अजेण्डा
आइसिसी महिला टि– २० विश्वकपको ग्लोबल छनोट : नेपालद्वारा जिम्बाब्वे पराजित
राष्ट्रियसभा सदस्य निर्वाचन : को को भए निर्वाचित ?
ब्रिटेन नेपाल चेम्बर अफ कमर्समा नयाँ नेतृत्व चयन
बेलायतलगायत देश र ठूला अन्तर्राष्ट्रिय कम्पनी सम्मिलित लिफ कोलियसन सम्झौतामा नेपालले गर्यो हस्ताक्षर