लण्डन । उपप्रधानमन्त्री तथा स्वास्थ्य एवं जनसंख्यामन्त्री उपेन्द्र यादव लण्डन आउने भएका छन् ।
९ देखि १० अक्टोबरसम्म लण्डनमा हुन लागेको ‘मानसिक स्वास्थ्य सम्बन्धि मन्त्रीस्तरीय बिश्व सम्मेलन’ मा भाग लिन मन्त्री यादव ७ अक्टोबर साँझ लण्डन उत्रने कार्यक्रम रहेको दूतावास स्रोतले जानकारी दिएको छ ।
उपप्रधानमन्त्री यादवसँग लण्डनस्थित नेपाली दूतावासले आउँदो बुधवार साँझ एक सेमिनार पनि राखेको छ । बेलायत नेपालबीच स्वास्थ सहकार्यबारे सेमिनार केन्द्रित हुनेछ ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते