संजय दत्तको बायोपिक सिनेमा ‘सन्जु’ को एक संवादलाई लिएर रणवीर कपुर र अनुष्का शर्मा विरुद्ध महिला आयोगमा उजुरी परेको छ । उजुरीकर्ताकाअनुसार फिल्ममा रणवीर–अनुष्काले एक सिनमा यौनकर्मीका लागि अपमानजनक शब्द प्रयोग गरेका छन् ।
उजुरीकर्ताकाअनुसार ‘सन्जु’ को ट्रेलरमा अनुष्का रणवीरलाई सोध्छिन्, ‘तिमी आफ्नी श्रीमतीका अलवा अरु कति महिलासँग सुतेका छौं ?’ यसमाथि रणवीर भन्छन्, ‘यौनकर्मीको अलग गरिदिने हो भने २०८ जति याद छ, सेफ्टीका लागि ३ सय ५० नै लेखिदेउ ।’
उजुरीकर्ताहरुले फिल्मको अर्को एक ‘डाइलग’ मा पनि आपत्ति जनाएका छन् ।
‘सन्जु’मा विक्की संजय दत्तको गुजराती साथी परेश घेलानीको भूमिकामा छन् । एक सिनमा विक्कली सन्जयको रोल गरिरहेका रणवीरसँग भन्छन्, ‘हाम्रो गाउँमा एक कहावत छ । घी छे तो घपाघप छे । घी को मतलब पैसा र घपाघपको अर्थ सेक्स ।’
फिल्ममा अनुष्काले एक लेखिकाको भूमिका निभाएकी छिन् । फिल्ममा रणवीर, अनुष्का, विक्कीका अलावा परेश रावल, मनीषा कोइराला र सोनम कपुरले पनि महत्वपूर्ण भूमिका निभाएका छन् । निर्देशक राजकुमार हिरानीको यो फिल्म २९ जुनमा रिलिज हुनेछ ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते