काठमाडौं । दुई हजार बढि गीत गाएर नेपाली संगीत आकाशमा स्थापित भइसकेकी गायिका माण्डवी त्रिपाठी एउटा फरक शैलीको गीत लिएर दर्शक श्रोतामाझ आएकी छन् । उनको ‘जब फूलमा…’ बोलको क्लासिकल बेस्ड गीत सोमबार रिलिज भएको हो । गीतमा संगीत शब्द विपिन आचार्यको छ । नयां गीत श्रोताले रुचाइदिने विश्वास माण्डवीको छ ।
गीतको म्यूजिक भिडियोमा नायिका प्रियंका कार्की र अनन्त लामिछानेले अभिनय गरेका छन् ।
म्यूजिक भिडियो हेर्नुहोस्-
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा