नयाँ दिल्ली, भारत, २६ चैत – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एक पटक चिनियाँ ब्यापार नीतिबारे आलोचना गर्दै नीतिलाई ‘अविवेकी’ बताउनुभएको छ ।
ट्रम्पले मोटरगाडीको आयातमा राजस्व बढाएको बिषयलाई आफ्नो ट्वीटर सन्देशमार्फत पुनः आलोचना गर्नुभएको हो । उहाँले ट्वीटर पेजमा चीनको मोटरगाडी आयातबारे आएको पछिल्लो नीतिलाई ‘अविवेकी’ भन्नुभएको छ ।
आइतबार चीन र अमेरिकाबीच ब्यापारमा असन्तुलन भएको बिषयलाई जोड दिँदै भन्नुभयो, “मोटरगाडी आयातमा चीनको कर नीति सही छैन ।”
चीनबाट अमेरिका एउटा कार आयात गर्दा २१.५ प्रतिशत राजश्व तिर्नुपर्छ तर अमेरिकाले निर्यात गर्दा २५ प्रतिशत राजश्व तिर्नुपर्छ । यो स्वतन्त्र र न्याययुक्त देखिदैन । यो वर्षौंदेखि रहँदै आएको अन्यायपूर्ण ब्यापार नीति हो ।
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते