लण्डन। साउथहल विश्व हिन्दू मन्दिरमा नयाँ वर्ष वसन्त उत्सव तथा धार्मिक अनुष्ठान हुने भएको छ ।
बेलायतस्थित पश्चिम लण्डन पण्डित समूहले आउँदो २०७५ वैशाख १ गते शनिबार तदनुसार १४ अप्रिल सन् २०१८ का दिन कार्यक्रम गर्ने भएको हो । बिहान १० देखि दिउँसो ४ बजेसम्म कार्यक्रम हुनेछ ।
उक्त समारोहमा सत्यनारायण पूजा, ब्रत कथा, ग्रह शान्ति तथा भजन कीर्तन र १६ वर्ष मुनिका वालवालिकाको धार्मिक चित्रकला प्रदर्शन हुने पश्चिम लण्डन पण्डित समूहका पं. चिरञ्जीवि ढकालले जानकारी दिए ।
पश्चिम लण्डनका पण्डितहरुले हालै श्री पशुपतिनाथ सनातन मन्दिर दर्ता गरि निकट भविष्यमा हिन्दू मन्दिर निर्माण गर्ने योजना बनाएका छन् ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते