
लन्डन । चर्चित गीत ‘गाला रात्तै…’ की गायिका मिलन अमात्य नेवार यति बेला बेलायतको सांस्कृतिक भ्रमणमा व्यस्त छिन् । इ-मिडिया हब यूकेको निमन्त्रणामा दोश्रो पटक बेलायत आएकी गायिका अमात्यले बेलायतको आधा दर्जन शहरमा आफ्नो प्रस्तुति दिइसकेकी छिन् । अझै आधा दर्जन जति कार्यक्रम ‘लाइन अप’ मै रहेकाले पनि गायिका मिलनको व्यस्तता भेउ पाउन गारहो छैन् ।
सांगीतिक कार्यक्रम बाहेक गायिका मिलन अमात्यले इनास यूकेले आयोजना गरेको यूरोप स्तरीय गायन तथा नृत्य प्रतियोगिताको अडिसनमा निर्णायकको जिम्मेवारी पनि निभाउन भ्याएकी छिन् । साथै बेलायत बसाईकै क्रममा ‘म्यूजिक मिट्स सोल’ (संगीतले ह्दय छुन्छ) भन्ने उनको पहिलो एल्बम ‘मिलन’ को ‘स्लोगन’ लाई रातो ट्रेबल क्लेफ माथि खोपेर धेरै पहिले देखिको ‘ट्याटु’ खोप्ने चाहना पूरा गरेकी छिन् ।
सांगीतिक क्षेत्रमा निकै चर्चामा रहेकी अमात्यले एक सय भन्दा बढी चलचित्रमा स्वर दिइसकेकी छिन् । गाला रात्तै, स्लोली स्लोली लगायत दर्जनौं गीत हिट छन् उनका । हाल चौंथो एल्बम ‘मिलन २’ को तयारीमा रहेको उनले बताइन् ।
बेलायत आएका बेला गायिका मिलन अमात्यसंग सञ्चारकर्मी कुशल श्रेष्ठले एउटा ‘हट टक’ गरेका थिए ।
प्रस्तुत छ अन्तर्वार्ता-
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
नेपालका राष्ट्रपति पौडेलद्वारा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीलाई शपथ
ठगीमा परेका ५१ नेपालीको कम्बोडियाबाट उद्धार
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
नेपाली कांग्रेसको १५औँ महाधिवेशन भदौ आगामी २४ देखि २६ गतेसम्म गर्ने प्रस्ताव
कसरी भयो बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च ?
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
अन्तर्राष्ट्रिय शान्ति कायम गर्ने जिम्मेवारी चीन र बेलायतको : चिनियाँ विदेशमन्त्री
एनआरएनए नेतृत्वद्वारा परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेट
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु