
लन्डन । नेपाली चलचित्र कमलेको बिहे अल्डरसटमा प्रदर्शन हुने भएको छ । आगामी ३ सेप्टेम्बर आइतबार अपरान्ह ४ बजे प्रिन्सेस हल अल्डरसटमा उक्त चलचित्र प्रदर्शन गर्न लागिएको प्रदर्शकमध्ये एक अनिल मल्लले जानकारी दिएका छन् ।
हेम गुरुङ, शशी गुरुङ र नेपलिज इन्टरटेन्मेन्ट यूकेको संयुक्त आयोजनामा फिल्म प्रदर्शन गर्न लागिएको हो । आयोजकले कमलेको बिहे हेर्न सबैलाई निम्तो दिएका छन् ।
प्रदर्शनका क्रममा अहिलेका चर्चित नायक अनुपविक्रम शाही समेत सहभागी हुने कार्यक्रम छ । फिल्ममा अनुपविक्रम शाही, सन्ध्या केसी लगायतको मुख्य भूमिका छ ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते