लण्डन । ताप्लेजुङ जिल्लाको हाङपाङ गाविसबाट युके आएकाहरुको संस्था हाङपाङ समाज युकेको वार्षिक भेटघाट सम्पन्न भएको छ ।
अल्डरसटस्थित भेटघाट रेस्टुरेन्टमा भएको सो भेटघाट समाजका अध्यक्ष विश्वराज फेयङ साँवको अध्यक्षता र महासचिव टेकबहादुर खपाङ्गीमगरको संचालनमा भएको थियो । वरिष्ठ उपाध्यक्ष यमबहादुर आङबुहाङले स्वागत मन्तब्य ब्यक्त गरेका थिए ।
सो अवसरमा समाजका नयाँ सदस्यहरुलाई स्वागत गरिएको थियो भने समाजका वयोवृद्ध सदस्यलाई सम्मान गरिएको थियो । यस्तै, समाजका सदस्यका परिवारबाट विभिन्न शैक्षिक उपाधि हासिल गर्ने, वैवाहिक सम्बन्धमा बाँधिने र सन्तानलाभ गर्नेहरुलाई पनि बधाई र शुभकामना दिइएको थियो ।
कार्यक्रममा मनाेरन्जनात्मक कार्यक्रम, राफल ड्र खेलाइएकाे थियाे ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]