लन्डन, १५ वैशाख । यस वर्षको पहिलो चौमासिकमा बेलायतको आर्थिक वृद्धिदर मन्द गतिमा रहेको शुक्रबार सार्वजनिक भएको एक औपचारिक तथ्याङ्कले देखाएको छ । उक्त तथ्याङ्क राष्ट्रिय तथ्याङ्क विभागले सार्वजनिक गरेको हो ।
बेलायत युरोपिन युनियनबाट बाहिर निस्किने र आमनिर्वाचनको तयारी घोषणा भएको अवस्थामा यस्तो तथ्याङ्क बाहिर आएको छ ।
गत मार्च महिनासम्म कुल ग्राहस्थ उत्पादन ०.३. प्रतिशतल मात्र बढेको छ । सन् २०१६ को अन्तिम चौमासिक कुल ग्राहस्थ उत्पादन ०.७ रहेको राष्ट्रिय तथ्याङ्कको कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
नेपाल सरकार श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
ऊर्जामन्त्री कुलमान घिसिङद्वारा पदबाट राजीनामा
राष्ट्रिय सभा निर्वाचन : १९ पदका लागि ४४ जनाको उम्मेदवारी
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
भेनेजुएलाको राजधानीमा विस्फोट, अमेरिकी हस्तक्षेपको आरोप, के-के छन् घटनाक्रम ?
स्विट्जरल्यान्डमा नयाँ वर्षको पार्टीका क्रममा रिसोर्टमा आगलागी, कम्तीमा ४० जनाको मृत्यु, १०० भन्दा बढी घाइते