लण्डन । म्याग्दी ओभरसिज नेपलिज एसोसिएसन (मोना) युकेको कार्यक्रममा भाग लिन कलाकार लाली बुढाथोकी र गीता पाइजा युके आउने भएका छन् ।
मोना युकेको आउँदो शनिबार शुभकामना साँझ हुँदैछ ।
मोनाका अनुसार गायिकाहरु बुढाथोकी र पाइजा शुक्रबार युके आइपुग्दैछन् । बुढाथोकीको सालैजो, शिरफूले माया जस्ता दर्जनौँ गीतहरु चर्चामा छन् । यसअघि उनले पोर्चुगल, बेल्जियम, स्पेनमा उनले प्रस्तुति दिइसकेकी छिन् ।
नेपालका राष्ट्रपति पौडेलद्वारा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीलाई शपथ
ठगीमा परेका ५१ नेपालीको कम्बोडियाबाट उद्धार
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
नेपाली कांग्रेसको १५औँ महाधिवेशन भदौ आगामी २४ देखि २६ गतेसम्म गर्ने प्रस्ताव
कोलम्बियामा एक सय २८ जना सवार सैन्य विमान दुर्घटना : कम्तीमा ६६ को मृत्यु
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
कसरी भयो बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च ?
अन्तर्राष्ट्रिय शान्ति कायम गर्ने जिम्मेवारी चीन र बेलायतको : चिनियाँ विदेशमन्त्री
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा