
लन्डन । गायिका प्रिति आले मगर नयां पप आधुनिक गीत मेरो मन त नेपाली..लिएर दर्शक श्रोतामाझ आएकी छन् । प्रितीको गीतको म्यूजिक भिडियोमा बेलायतवासी मोडल अनिता लिम्बुले हट एण्ड बोल्ड सिन दिएकी छन् । उक्त भिडियो निकेश खड्काले निर्देशन गरेका हुन् । गीत र कम्पोज अशुसेन लामाको छ ।
केही महिना यता नेपालमा रहेकी अनिताले मोडलिङ र अन्य प्रोजेक्टमा काम गरिरहेको बताइन् ।
हेर्नुहोस् म्यूजिक भिडियो
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने
स्कटल्याण्डविरुद्ध नेपालको जित
बेलायतमा ५.२ प्रतिशत बेरोजगारी, श्रम बजारमा दबाब
नेपाली सेना दिवसको अवसरमा लन्डन दूतावासमा विशेष समारोह
मध्य सुडानको एक व्यस्त बजारमा ड्रोन आक्रमण, २८ जनाको मृत्यु
नेपालको राजधानी काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
क्यानाडामा गोलीकाण्ड, ९ जनाको मृत्यु
जेन–जी विद्रोहपछि बङ्गलादेशमा पहिलो मतदान
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय