हे बरै डोनाल्डले सोध्लान् नि खोइ पुटिन भन्लान्
पर्खि बस्या छ भन्दिए
पुटिनले सोध्लान् नि खोइ डोनाल्ड भन्लान्
पागल भइसक्यो भन्दिए
इयूले सोध्ला नि खोइ ब्रिटेन भन्ला
अमेरिका गछ भन्दिए
डोनाल्डले सोध्लान् नि खोइ इयू भन्लान्
बन्द भइसक्यो भन्दिए
खाडी देशले सोध्ला नि खोइ शान्ति भन्ला
अझै मार्दैछु भन्दिए
किम जोङले सोध्लान् नि खोइ कहां गइस् भन्लान्
तैयारी गर्दैछु भन्दिए
सिरियाले सोध्ला नि खोइ अमेरिका भन्ला
फर्काइ दिइसके भन्दिए
मोदीले सोध्लान नि खोइ भारत भन्लान्
इन्भ्यालिड भइसक्यो भन्दिए
प्रचण्डले सोध्लान् नि खोइ प्रधानमन्त्री भन्लान्
अर्कै आउंदैछ भन्दिए
बेलायतले सोध्ला नि खोइ टेरेजा भन्ला
डोनाल्डले लग्यो भन्दिए
जनताले सोध्लान् नि के भइराछ भन्लान्
युद्ध हुंदैछ भन्दिए
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
द्वन्द्वका कारण विस्थापन र भोकमरी दुबै बढ्दै : संयुक्त राष्ट्र
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए प्रवक्ताको जिम्मेवारी सोम सापकोटालाई
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
युद्ध अन्त्यका लागि इरानका तीन शर्त
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने