लन्डन । केही दिन अगाडि लन्डनस्थित आफ्नै घरको बाथरुममा झुण्डिएर आत्महत्या गरेका चर्चित रयाप गायक अनिल अधिकारी ‘यमबुद्ध’ को शव शनिबार नेपाल पुरयाएपछि अन्त्येष्टि गरिएको छ ।
गत माघ १ गते मृत्यु भएका २९ वर्षीय यमबुद्धको पार्थिव शरीर लन्डनबाट शनिबार दिउँसो त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुरयाइएको थियो ।
राससका अनुसार, उनको पार्थिव शरीर श्रद्धाञ्जलि दिन नेपाल प्रज्ञा–प्रतिष्ठानमा राखिएको थियो । श्रद्धाञ्जलिका लागि उक्त स्थानमा आफन्त, इष्टमित्र, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा, कलाकार लगायतको सहभागिता थियो । उनको पशुपति आर्यघाटमा हिन्दू परम्पराअनुसार शनिबार साँझनै अन्त्येष्टि गरिएको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा