बिहीबार, कार्तिक १३ २०७७ | Thu, October 29, 2020
नेपालको समय: १२:४७ | UK Time: 07:02

लन्डन आउंदै शिक्षामन्त्री

वीनेपाली
२०७३ माघ ९ गते ०:३२


लन्डन । नेपालका शिक्षामन्त्री धनीराम पौडेल आइतबार बिहान लन्डन उत्रने भएका छन् । एजुकेसन वल्ड फोरमको गोष्ठीमा भाग लिन मन्त्री पौडेल लन्डन आउन लागेका हुन् ।

मन्त्री पौडेलले गोष्ठीमा प्रविधि मैत्री एवं स्थिर शिक्षा विषयक कार्यपत्र प्रस्तुत गर्नेछन् ।

आइतबारदेखि सुरु हुने गोष्ठीमा विश्वभरबाट मन्त्री, शिक्षावीद् एवं सल्लाहकारहरु सहभागी हुने अपेक्षा छ । यो विश्वकै ठूलो जमघट हुने इडब्ल्युएफको वेबसाइटमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक