
लन्डन । नेपालका शिक्षामन्त्री धनीराम पौडेल आइतबार बिहान लन्डन उत्रने भएका छन् । एजुकेसन वल्ड फोरमको गोष्ठीमा भाग लिन मन्त्री पौडेल लन्डन आउन लागेका हुन् ।
मन्त्री पौडेलले गोष्ठीमा प्रविधि मैत्री एवं स्थिर शिक्षा विषयक कार्यपत्र प्रस्तुत गर्नेछन् ।
आइतबारदेखि सुरु हुने गोष्ठीमा विश्वभरबाट मन्त्री, शिक्षावीद् एवं सल्लाहकारहरु सहभागी हुने अपेक्षा छ । यो विश्वकै ठूलो जमघट हुने इडब्ल्युएफको वेबसाइटमा उल्लेख छ ।
बेल्जियममा भव्यताका साथ तमु ल्होसार कार्यक्रम सम्पन्न
ल्होछारको अवसरमा तमु समाज युके नेपाली कम्युनिटी सेन्टरमा ग्रहशान्ति तथा शुद्धीकरण पूजा सम्पन्न
विविध धार्मिक कार्यक्रमकासाथ बीसीसी यूकेले मनायो तमु ल्होछार
सत्य बोल्ने साहस: नोबेल विजेता रिगोबर्टाको कथा
एकीकरण भयो राप्रपा र राप्रपा नेपाल
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
नेपालमा सवा ९ लाख मतदाता थपिए