पेरिस, १ पुस । विश्वमा हालसम्म टुङ्गो लागिसकेका आगामी सन् २०१७ मा हुन गइरहेका दश प्रमुख कार्यक्रमको झलक यस प्रकारका छन् ।
जनवरी १ ः नवनियुक्त एन्टोनीयो गुटेर्रेसले संयुक्त राष्ट्र सङ्घका महासचिवको कार्यभार सम्हाल्न सुरु गर्नु हुने ।
जनवरी २० ः नवनिर्वाचित डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकाको ४५औँ राष्ट्रपतिको कार्यभार सम्हाल्न सुरु गर्नुहुने ।
मार्च ३० ः युरोपेली सङ्घको औपचारिक परित्याग गर्ने क्रमको प्रथम चरणको रुपमा बेलायतका प्रधानमन्त्री टेरेसा मेले “लिस्बोन सम्झौता” को दफा ५० लागु गर्न औपचारिक निबेदन प्रस्तुत गर्ने ।
अप्रिल २३ ः फ्रान्समा राष्ट्रपतीय निर्वाचनको पहिलो चरण सम्पन्न गरिने (दोस्रो चरण ७ मे मा सम्पन्न गरिने कार्यतालिका निश्चित गरिएको)
मे १९ ः इरानमा राष्ट्रपतीय निर्वाचन सम्पन्न गरिने ।
चारदेखि १३ अगस्टसम्मः कुस्ती खेलसम्बन्धि “विश्व ब्यायाम विजेता” पुरस्कारका लागि बेलायतको लन्डनमा अन्तर्राष्ट्रिय प्रतियोगीता आयोजना हुने ।
अगस्ट ८ ः केन्यामा राष्ट्रपतीय निर्वाचन सम्पन्न गरिने ।
सेप्टेम्बर १३ ः इन्टरनेसनल ओलम्पिक कमिटिले सन् २०२४ को ओलम्पिक खेलकूदका लागि आयोजक राष्ट्र र खेल मैदान चयन गर्ने ।
सेप्टेम्बर वा अक्टोबर महिनाको कुनै पनि मितिः जर्मनीमा संसदीय निर्वाचन सम्पन्न गरिने ।
छ देखि १७ नोभेम्बर ः जर्मनीको बोन महानगरमा फिजीको अध्यक्षतामा “सिओपी–२३” नामक विश्व वातावरण शिखर सम्मेलनको आयोजना हुने ।
राष्ट्रिय सभा निर्वाचन : १९ पदका लागि ४४ जनाको उम्मेदवारी
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
ट्रम्पको घोषणाः भेनेजुएलाबाट करोडौँ ब्यारेल तेल बजारमा
प्रतिवेदन भन्छ – ‘करीव ७० लाख अष्ट्रेलियालीहरू घातक जङ्गली आगोको जोखिममा रहेको क्षेत्रमा बस्छन्’
साझा नेपाली समाज यूकेको अध्यक्षमा नारायण फुँयाल चयन
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
एकीकरण भयो राप्रपा र राप्रपा नेपाल
नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन
विविध धार्मिक कार्यक्रमकासाथ बीसीसी यूकेले मनायो तमु ल्होछार