
तिमी इमान्दार छौ, त्यसैले सबैको प्यारो छौ
तिमी मिहेनती छौं, त्यसैले सफल छौ
तिमी सहयोगी छौ, त्यसैले साथ पाउंछौं
तिमी असल छौ, त्यसैले खुशी छौ
गर्व लाग्छ मलाई, तिमी मेरो साथी हौ
सधैं तिम्रो प्रगति र खुशीको कामना गर्छु
सबैले तिमी जस्तो साथी पाउन भगवानसंग प्रार्थना गर्छु
हाल लन्डन (हयाप्पी डेज फिल्म छायांकनका क्रममा प्रिय साथी एवं निर्देशक मिलनप्रति समर्पित)
बेलायतमा २४ औं गोर्खा कपको उपाधि राङभाङ समाज यूकेले जित्यो
स्कटल्याण्डको एवर्डिनमा बाल साहित्य गोष्ठी सम्पन्न
१३ तस्बिरमा हेर्नुहोस्, बेलायतमा आयोजित २४ औं गोर्खा कप
प्राविधिक शिक्षा विस्तारमा सहकार्य हुन्छ : बेलायती मन्त्री मल्होत्रा
तमु धीं को आयोजनामा आज बेलायतमा २४ औं गोर्खा कप, ५६ टिमबीच प्रतिस्पर्धा हुने