
लन्डन । बेलायतको निजी भ्रमणमा रहेका पूर्वउपप्रधान तथा परराष्ट्रमन्त्री एवं राप्रपा नेपालका अध्यक्ष कमल थापासंग अल्डरसटमा वृहत अन्तरक्रिया हुने भएको छ । प्रवासी नेपाली एकता समाज बेलायतले थापासंग आगामी २९ अक्टोबर दिउसो कार्यक्रम राखेको हो ।
अल्डरसटस्थित एम्पायर हलमा हुने उक्त कार्यक्रममा बीरगञ्जका पूर्व मेयर तथा तराई मधेश लोकतान्त्रिक पार्टीका प्रवक्ता विमल श्रीवास्तब, पूर्व भारतीय प्रधानमन्त्री अटलबिहारी बाजपेयीका नेपाल सम्बन्धि परराष्ट्र सल्लाहकार डा. गौतम सेन तथा अन्य विशिष्ठ व्यक्तिहरुले पनि सम्वोधन गर्ने कार्यक्रम छ ।
समाजका संस्थापक अध्यक्ष रोशन सापकोटाले बेलायतवासी नेपाली समुदायलाई नेपालको वर्तमान अवस्था, समृद्ध नेपालका लागि संविधानको कार्यान्वयनका चुनौती र सम्भावना, नेपालको अस्तित्व, मौलिक राष्ट्रियता र संस्कृतिलाई बचाई राख्न नेपालीका साझा कर्तव्यहरू तथा अन्य राष्ट्रियताका गहन विषयमा अवगत गराउन कार्यक्रम गरिएको जनाउंदै सबै समुदायमा उपस्थितिका लागि अनुरोध गरेका छन् ।
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल