लन्डन । बेलायती पूर्व प्रधानमन्त्री डेभिड क्यामरुनले बेलायती संसद हाउस अफ कमन्सबाट पनि राजीनामा दिएका छन् ।
बेलायत युरोपेली युनियनमा नरहने भनी बेलायती नागरिकले जनमतसङ्ग्रहमा गरेको निर्णयबमोजिम बेलायत युरोपबाट फिर्ता हुने प्रक्रियामा सहज वातावरण होस् भनी प्रधानमन्त्रीका रुपमा उनले गत जुलाईमा राजीनामा दिएका थिए ।
क्यामरुनले बेलायत ईयूबाट बहिर्गमन गर्नु हुने वा नहुने भन्ने विषयमा बेलायत र ईयूको सहकार्य टुटाउन नहुने पक्षमा लागे पनि अन्ततः उनको अभियानले सफलता पाउन सकेन ।
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश