बुधबार, कार्तिक ५ २०७७ | Wed, October 21, 2020
नेपालको समय: १०:१० | UK Time: 05:25

क्यामरुनद्वारा संसदबाट पनि राजीनामा

वीनेपाली
२०७३ भदौ २७ गते २२:१७
तस्विरः दि टेलिग्राफ

तस्विरः दि टेलिग्राफ

लन्डन । बेलायती पूर्व प्रधानमन्त्री डेभिड क्यामरुनले बेलायती संसद हाउस अफ कमन्सबाट पनि राजीनामा दिएका छन् ।

बेलायत युरोपेली युनियनमा नरहने भनी बेलायती नागरिकले जनमतसङ्ग्रहमा गरेको निर्णयबमोजिम बेलायत युरोपबाट फिर्ता हुने प्रक्रियामा सहज वातावरण होस् भनी प्रधानमन्त्रीका रुपमा उनले गत जुलाईमा राजीनामा दिएका थिए ।

क्यामरुनले बेलायत ईयूबाट बहिर्गमन गर्नु हुने वा नहुने भन्ने विषयमा बेलायत र ईयूको सहकार्य टुटाउन नहुने पक्षमा लागे पनि अन्ततः उनको अभियानले सफलता पाउन सकेन ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक