लण्डन । दोश्रो बिश्व युद्धमा जर्मनी सेना विरुद्ध लड्ने क्रममा इटालीको सान मारिनोमा मारिएका भिसी शेरबहादुर थापाकाे स्मृति दिवस लण्डनमा मनाइने भएकाे छ।
थापाकाे ७२ अाैँ स्मृति दिवस १८ सेप्टेम्बरका दिन लण्डनमा खस अन्तर्राष्ट्रिय समन्वय समाज र खस समाज युकेले संयुक्तरुपमा मनाउन लागेकाे हाे ।
नौ गोर्खा राइफलका सिपाही थापाको सन् १९४४ सेप्टेम्बर १९ का दिन जर्मनी सेनाको आक्रमणमा निधन भएकाे थियाे ।
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा
एनआरएनए र सांस्कृतिक संस्थानबीच नेपालको सांस्कृतिक पर्यटन प्रवर्द्धनका विषयमा छलफल
नेपाली दूतावास लन्डनले आगामी ३ मेमा प्रेस्टन क्षेत्र र ४ मेमा स्कटल्यान्डमा घुम्ती विशिर सञ्चालन गर्ने [सूचनासहित]
बेलायतको अल्डरसटबाट नेपाली ८१ वर्षीया वृद्धा सम्पर्कविहीन
दोस्रो तथा अन्तिम ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट : नेपालले युएईलाई हरायो
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
नेपाली कांग्रेसका पूर्वउपसभापति खड्कालाई सोध्यो सातदिने स्पष्टीकरण
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
लन्डनमा गुञ्जियो नेपाली हिपहप
बेलायतसहित १० देशद्वारा लेबनानमा भएको सहायताकर्मीको हत्याको निन्दा