लण्डन । मगर बिज्नेस फाेरम युकेकाे अाइतबार सम्पन्न भेलाले रत्न रानाकाे अध्यक्षतामा नयाँ समिति चयन गरेकाे छ ।
उपाध्यक्षमा मीन दर्लामी, सचिवमा दीप राना र सदस्यहरूमा नरेशबहादुर थापा, रइसा राना, रूद्र थापा रहेका छन् । अावश्यकताअनुसार कार्यसमिति थप गरिने बताइएकाे छ ।
यसअघि साे फाेरमकाे अध्यक्षमा विजय थापा रहेका थिए ।
नवनिर्वाचित समितिलाइ मगर संघ युकेका अध्यक्ष नेम थापा लगायतले शुभकामना दिएका थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते