
लन्डन । एक नेपाली युवाले च्यारिटीका लागि लन्डन ब्राइटन साइकल यात्रा गर्ने भएका छन् । सन्जिव घिमिरेले आगामी सेप्टेम्बर ११ का दिन ५४ माइल लामो उक्त साइकल यात्रा तय गरेका हुन् ।
उनले सेन्ट लुक्स हस्पाइस र ग्रेट ओर्मोण्ड स्ट्रिट हस्पिटल चिल्ड्रेन्स् च्यारिटीको सहयोगार्थ दौड्न लागेको जानकारी दिए । घिमिरेले https://www.justgiving.com/fundraising/sanjeevghimire लिंकमा गएर आर्थिक सहयोग गरिदिन पनि सबैमा आग्रह गरेका छन् ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते