शुक्रबार, कार्तिक ७ २०७७ | Fri, October 23, 2020
नेपालको समय: ०५:१३ | UK Time: 00:28

एनसिआइको समर भेटघाट तथा बैठक

वीनेपाली
२०७३ साउन २४ गते २०:२९

NCI

लण्डन । नेपाल कोअपरेटिभ इन्भेष्टमेण्टको समर भेटघाट तथा बैठक प्लमस्टिड लण्डनमा सम्पन्न भएको छ ।
अध्यक्ष मोहन गुरुङको अध्यक्षतामा भएको सो बैठकमा कोअपरेटिभका करिब ७० सदस्यहरुको उपस्थिति रहेको थियो ।
बैठकमा अल्डरसटमा रहेको घर बिक्री गर्ने, पानी शुद्धिकरण गर्ने उपकरण बिक्री गर्ने, नेपालमा सोलार उर्जामा लगानी गर्ने, कोअपरटिभको अर्को घरलाई मर्मतसम्भार गर्ने लगायतका विषयमा छलफल भएको थियो ।
अन्त्यमा मनोरञ्जनपूर्ण कार्यक्रमका साथ बैठक सकिएको थियो ।

लण्डनका करिब एक सय नेपाली व्यवसायीहरूकाे अग्रसरतामा स्थापित काेअपरेटिभले नेपाल, युके र युराेपमा लगानी गर्दैअाएकाे छ ।

NCI 1

NCI 2

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक