
एनसिआइको समर भेटघाट तथा बैठक
लण्डन । नेपाल कोअपरेटिभ इन्भेष्टमेण्टको समर भेटघाट तथा बैठक प्लमस्टिड लण्डनमा सम्पन्न भएको छ ।
अध्यक्ष मोहन गुरुङको अध्यक्षतामा भएको सो बैठकमा कोअपरेटिभका करिब ७० सदस्यहरुको उपस्थिति रहेको थियो ।
बैठकमा अल्डरसटमा रहेको घर बिक्री गर्ने, पानी शुद्धिकरण गर्ने उपकरण बिक्री गर्ने, नेपालमा सोलार उर्जामा लगानी गर्ने, कोअपरटिभको अर्को घरलाई मर्मतसम्भार गर्ने लगायतका विषयमा छलफल भएको थियो ।
अन्त्यमा मनोरञ्जनपूर्ण कार्यक्रमका साथ बैठक सकिएको थियो ।
लण्डनका करिब एक सय नेपाली व्यवसायीहरूकाे अग्रसरतामा स्थापित काेअपरेटिभले नेपाल, युके र युराेपमा लगानी गर्दैअाएकाे छ ।
प्रतिक्रिया

सम्बन्धित सामाग्री
- नयाँ भाइरस तीव्र गतिमा फैलिएपछि लण्डन, पूर्वी र दक्षिण पूर्वी इंग्ल्याण्ड टियर ४ मा
- बेलायतमा काम गर्न चाहने विदेशी नागरिकका लागि मङ्गलबारदेखि भिसा आवेदन खुला
- बेलायत सरकारद्वारा गोरखा भूपू सैनिकका लागि नयाँ पेन्सनको प्रस्तावमाथि सुझाव माग
- कोरोना खोपको पहिलो डोज लिएका पुडासैनीलाई कोरोना संक्रमण
- ‘बेलायतमा वर्क पर्मिट खुल्यो भनेर हल्लाको पछि नलागी बुझेर मात्र आउनुहोस्’ : सोलिसिटर दिपक भट्टराई
फेसबुक