मेरुदण्डको चोटबाट पीडित वालवालिकालाई बेलायतबाट सहयोग

blue-see-through-body-with-pink-spine
लन्डन । बेलायतवासी नेपालीले गत वर्षको विनाशकारी भूकम्पपछि 
मेरुदण्डको चोटबाट पीडित बनेका वालवालिकालाई आर्थिक सहयोग पठाएका छन् । रयापिड रेस्पोन्स क्लिनिसियन समाजसेवी डा. राजेन्द्र थापाको अगुवाइमा बेलायतका नेपालीबाट संकलित रकम १९३४ पाउण्ड (करिब २ लाख ७२ हजार रुपैयां) नेपाल पठाइएको हो । उक्त रकम चेन्ज फर हेल्थ नेपाल संस्थाका तर्फबाट कलाकारहरु हरिबंश आचार्य र मदनकृष्ण श्रेष्ठले यही शनिबार हस्तान्तरण गर्ने कार्यक्रम रहेको डा. थापाले जनाए ।
रकम संकलनमा एनआरएनए यूके च्यारिटी विभाग, उपाध्यक्ष हिराधन राई, 
रविन सापकोटा लगायतको विशेष योगदान थियो । थापाले सहयोगी सबैदाताप्रति आभार व्यक्त गरेका छन् ।
भूकम्पपछि स्पाइल इन्जुरी रिह्याबिलिटेसन सेन्टरमा २, ३ महिनाको उपचार गराइ गाउं फर्कने तयारीमा रहेका साना बालबालिका ह्वीलचेयरसहित गाउं फर्कंदा जोखिम हुने भएकाले तिनीहरुकै बासका लागि निर्मित अस्थायी होस्टेल सञ्चालनार्थ रकम पठाइएको हो ।स्वास्थ्य वीज्ञ डा. थापाका अनुसार, मेरुदण्डको चोट सबैभन्दा घातक चोट हो र यो लागेपछि मानिसको जिन्दगी नै बदलिने, हातखुट्टा जिन्दगी भर नचल्ने, तातो चिसो, दुखाइ थाहा पाउन नसकिने, दिसापिसाब आएको थाहा नहुने र यौनक्रिया गर्न नसक्ने हुन्छ ।नेपालमा मेरुदण्डको चोट लागेपछि उपचार गर्न विकसित देशको जस्तो सुविधासम्पन्न अस्पताल नभएपनि स्पाइल इन्जुरी 
रिह्याबिलिटेसन सेन्टरले आधारभूत पुस्थापना सेवा दिंदै आएको छ ।
रयापिड रेस्पोन्स क्लिनिसियन डा. राजेन्द्र थापा

रयापिड रेस्पोन्स क्लिनिसियन डा. राजेन्द्र थापा

बेलायतका दाताहरुको नामावली निम्न छः

1. Rajendra Thapa and Laxmi Bhandari £300
2. Hiradhan Rai and Rojina Pradhan £200
3. Dipak Shrestha £151
4. Rabin sapkota +Manisha pathak = £100
5. Muchendra Gurung £100
6. Kumari Gurung £100
7. Sanat Gurung £100
8. Biswa Adarsha Pandit £51
9. Mahendra Kandel £51
10. Krishna Tiwar £51
11.Krishna Timilsina £51
12. Rastra Rai £ 50
13. Lalit Neupane £50
14. Prakash Neupane £51
15. Richard Gurung £31
16. Suzan Mangol £30
17. Kaprasad Chhantyal £25
18. Kishor sitaula £25
19.Prathana Bhandari £25
20. Srijana Rokka £25
21. Surya Gurung £20
22. Sushila Rai £20
23. Hari acharya £20
24. Chandra Bahadur Gurung £20
25. Suroj Maske £20
26. Arjun Kattwal £20
27. Khusi Limbu £20
28. Sushil Bhandari £20
29. Bhim Niraula £20
30. BP Khanal £20
31. Ram Krishna Sitaula £20
32. Pradip Karanjit £20
33. Gita Dhakal Duwadi £15
34. Tharka Sen £11
35. Chiranjibi Dhakal £11
36. Sashi Subba £10
37. Bimala Sen £10
38. Bijay Lingdel £10
39. Yog kumar Phagami £10
40. Bhola bikram Rai £10
41. Milan Gurung £10
42. Sabina Lama £10
43. Laxmi Shrestha £20
Total: £1934

प्रतिक्रिया

सम्बन्धित सामाग्री