लण्डन । लोहो (हाम्रो) समाज युकेको नयाँ अध्यक्षमा रिटायर्ड क्याप्टेन अमरबहादुर रानामगर चुनिएका छन् ।
नवनिर्वाचित अध्यक्षलाई समाजको शनिबार फेल्थम, लण्डनमा सम्पन्न वार्षिक भेटघाट समारोहमा निवर्तमान अध्यक्ष शेरबहादुर आलेमगरले कार्यभार हस्तान्तरण गरे ।
रानामगरकै अध्यक्षतामा भएको सो कार्यक्रममा समाजका नवनिर्वाचित पदाधिकारी, सदस्य र सल्लाहकारहरु, विभिन्न तहका शैक्षिक परीक्षाहरुमा सफलता पाउने छोराछोरीहरु, नयाँ जागिर पाउने छोराछोरीहरु, वैवाहिक बन्धनमा बाँधिएकाहरु र नयाँ सदस्यहरुलाई बधाई ज्ञापन गरिएको थियो ।
सचिव टंकबहादुर आलेमगरको संचालनमा भएको सो कार्यक्रममा कलाकार तथा समाजका सदस्यहरुले झ्याउरे, हुर्रा नाच तथा गीत पस्केर मनोरञ्जन दिलाएका थिए ।
कार्यक्रममा निवर्तमान अध्यक्ष आलेमगर र नवनियुक्त अध्यक्ष रानामगरले मन्तब्य दिएका थिए ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते