लन्डन । गैर आवासीय नेपाली संघ बेलायतका उपाध्यक्ष एवं एमसीसी भर्सेज नेपाल क्रिकेट खेल सम्पन्न गर्न एनआरएनए यूकेबाट संयोजक बनेका हिराधन राईले खेल हेर्न सबैमा आग्रह गरेका छन् ।
आइतबार सञ्चारकर्मीहरुसंग कुरा गर्दैै उनले १९ जुलाइमा लर्डसमा हुने खेल राष्ट्रिय गौरवको विषयसंग जोडिएकाले यसमा सबैको साथ जरुरी रहेको बताए । राईले दश हजार दर्शक उतार्ने पहल स्वरुप काम भइरहेको उल्लेख गर्दै कम्तीमा ७ हजार दर्शक खेल हेर्न जाने विश्वास व्यक्त गरे ।
नेपाली खेलाडी बेलायत उत्रिएपछि दर्शकहरु निकै उत्साहित भएका देखिन्छ । बेलायत आए लगत्तै लगातार ४ वटा अभ्यास खेल जितेको नेपाली टोली निक्कै फर्ममा रहेको र एमसीसी विरुद्ध निक्कै प्रतिष्पर्धी देखिने विश्वास गरिएको छ ।
विस्तृतमा के भन्छन् राई ? हेर्नुस बीरेन्द्र श्रेष्ठले खिचेको भिडियो ः
https://www.youtube.com/watch?v=Bm0LhRXZQYc&feature=youtu.be
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते