
लन्डन । लन्डन साउथ ह्यारोस्थित जय श्रीकृष्ण सुनचांदी पसल
आकर्षक साजसज्जासहित नयां ठाउंमा सरेको छ । यसअघि एभरेष्ट सुपरमार्केटभित्र रहेको पसल अब स्टेशन परेडकै भवनमा बेग्लै कोठामा सरेको हो । नयां शो रुमको औपचारिक उद्घाटन आउंदो ३१ जुलाइमा गरिने सञ्चालिका सरिता सुनारले जनाएकी छन् । त्यसदिन सुनचांदी खरिदमा विशेष सहुलियत दिइने सुनारले जनाइन् ।
नेपालमा आधा दर्जन भन्दा बढि शाखा रहेको जयश्रीकृष्ण सुनचांदी पसलले गुणस्तरिय सामान बिक्री मार्फत बेलायतका नेपाली ग्राहकको विश्वास जितिरहेको छ । उक्त पसलमा सुनचांदीका हरेक गरगहना डिजाइन समेत गरि बिक्री गरिन्छ ।
नेपालीहरुको चाहना बमोजिम सुनचांदीका हरेक गरगहना उपलव्ध गराउनु आफ्नो उद्देश्य रहेको सुनारले बताइन् ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते