
लन्डन, २१ असार । इङ्गल्यान्डका जुनियर चिकित्सकहरुद्वारा सरकारले स्वास्थ्य क्षेत्रमा देखिएको समस्या समाधान गर्ने उद्देश्यका साथ प्रस्ताव गरेको करार योजना अस्वीकारको पक्षमा मतदान गरेका छन् ।
जुनियर चिकित्सकबीच गरिएको मतदान प्रक्रियामा करिब ५८ प्रतिशतले सरकारद्वारा प्रस्तावित करारको विपक्षमा मतदान गरेको मङ्गलबार सार्वजनिक मत परिणामले बताएको छ ।
सरकारद्वारा प्रस्तावित यस सम्झौता योजनालाई ब्रिटिस मेडिकल एसोसिएसनले समर्थन जनाए पनि बहुमत जुनियर चिकित्सकले प्रस्तावको विरुद्धमा मतदान गरेका छन् ।
दश वर्षसम्मको अनुभव भएका चिकित्सकले यस योजनाको विरुद्धमा यस वर्ष धेरै पटक आन्दोलन तथा हडताल गरेका छन् ।
बेलायत सरकारले ल्याएको शुल्क र कार्य अवस्थाको विवादलाई लिएर बेलायतका हजारौँ कनिष्ठ चिकित्सक बेलायत सरकारले राष्ट्रिय स्वास्थ्य सेवालाई अझै बढी लचिलो बनाउँदै साप्ताहिक बिदाको समयमा पनि सेवा दिनेगरी सुधारको कार्यक्रम प्रस्ताव गरेको छ ।
 पत्रकार –साहित्यकार वाग्लेको ‘कोरियाना कफी गफ’ अब अंग्रेजीमा
पत्रकार –साहित्यकार वाग्लेको ‘कोरियाना कफी गफ’ अब अंग्रेजीमा बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो
बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य नेपालमा प्रतिकूल मौसमले आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान प्रभावित
नेपालमा प्रतिकूल मौसमले आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान प्रभावित बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ ‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप