शनिबार, कार्तिक १५ २०७७ | Sat, October 31, 2020
नेपालको समय: १९:१५ | UK Time: 13:30

धुर्मुस–सुन्तलीलाई जापानबाट ११ लाखभन्दा बढी सहयोग

वीनेपाली
२०७३ असार ७ गते १०:०७

12651373_441912636007693_5257081006621386877_n

टोकियो, ७ असार । गत वर्ष वैशाख १२ गतेको भूकम्पबाट अतिप्रभावित सिन्धुपाल्चोकको गिरान्चौर नमुना एकीकृत बस्ती निमार्णार्थ जापानवासी नेपालीले रु ११ लाख १५ हजार रु ५४३ सहयोग गरेका छन् ।

धुर्मस सुन्तली फाउन्डेसनमा संस्थागत र व्यक्तिगत रुपमा सहयोग प्राप्त भएको हो ।
अभियानका संयोजक शिव तण्डुकारका अनुसार गत वर्षको भूकम्पबाट अतिप्रभावितमध्येको सिन्धुपाल्चोकको गिरान्चौर नमुना बस्ती निर्माणकर्ता फाउन्डेसनको सहयोगार्थ त्रिपुरेश्वरको कृषि विकास बैंकमा रहेको फाउन्डेसनको खातामा पठाइएको संयोजक तण्डुकारले जानकारी गराउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक