काठमाडौँ, २७ वैशाख । परराष्ट्र मन्त्रालयले भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायलाई स्वदेश फिर्ता बोलाउनेसम्बन्धी औपचारिक निर्णयको पत्र आज नयाँ दिल्लीस्थित नेपाली दूतावासमा पठाएको छ ।
मन्त्रिपरिषद्को यही वैशाख २४ गते बसेको बैठकले राजदूत उपाध्यायलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।
राजदूत उपाध्यायलाई फिर्ता बोलाउने सम्बन्धी पत्र परराष्ट्र मन्त्रालयमार्फत आज नयाँ दिल्ली पठाइएको उद्योगमन्त्री सोमप्रसाद पाण्डेले राससलाई जानकारी दिनुभयो । पत्रमा जिम्मेवारीबाट मुक्त गरिएकाले १५ दिनभित्र स्वदेश फर्कन भनिएको बताइएको छ ।
गोरखा–१ मा रास्वपाका सुधन गुरुङ विजयी
राष्ट्रियसभाका नवनिर्वाचित सदस्यद्वारा शपथ ग्रहण
‘म्यागासेसे’ विजेता महावीर पुनको संसद् यात्रा…
नेपाल निर्वाचन : मतपरिणाम सार्वजनिक हुनेक्रम अन्तिम चरणमा, रास्वपा पहिलो स्थानमा
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत
आदिवासी जनजाति समुदायलाई ‘पैसाले किन्न सकिन्छ’ भन्ने गौतमको अभिव्यक्तिप्रति आपत्ति
इरान आक्रमणप्रति चीनको असहमति
एनआरएनएद्वारा मध्यपूर्वका नेपालीको सुरक्षा तथा आपतकालीन समन्वयका लागि सरकारको ध्यानाकर्षण
एनआरएनएको घोषित निर्वाचन कार्यतालिका तत्काल स्थगन गर्न शेरचनको माग