काठमाडौँ, २० वैशाख । व्यवस्थापिका–संसद सचिवालयले राष्ट्रपति विद्यादेवी भण्डारीबाट भोलिदेखि चालु हुने संसद्को दोस्रो अधिवेशनलाई यही वैशाख २६ गते सम्बोधन गर्ने गरी तयारी गरेको छ ।
नेपालको संविधानमा नेपाल सरकारले आगामी आर्थिक वर्षका लागि ल्याउने नीति तथा कार्यक्रम संसदमा राष्ट्रपतिले प्रस्तुत गर्नुहुने व्यवस्था रहेको छ । राष्ट्रपतिबाट संसदको अधिवेशनलाई वैशाख २६ गते सम्बोधन हुने गरी तयारी भएको संसद सचिवालयका प्रवक्ता डा भरतराज गौतमले जानकारी दिए ।
त्यस्तै यही वैशाख २२ र २३ गते भूकम्पपछिको पुनःनिर्माण र देशका विभिन्न स्थानमा भएका आगलागीलगायतका सार्वजनिक महत्वको विषयमा छलफल हुनेछ ।
प्रवक्ता डा गौतमका अनुसार वैशाख २४ र २५ गते प्रि–बजेटमाथि छलफल हुनेछ ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने