
महालेखापरीक्षकको ५३औँ वार्षिक प्रतिवेदनमा हस्ताक्षर गर्नुहुँदै राष्ट्रपति विद्यादेवी भण्डारी । तस्बिर ः रत्न श्रेष्ठ, रासस
काठमाडौँ, २९ चैत । राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष महालेखापरीक्षक भानुप्रसाद आचार्यले आज अपराह्न राष्ट्रपति कार्यालयमा महालेखापरीक्षकको ५३औँ वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ ।
नेपालको संविधानको धारा २९४ अनुसार सबै सरकारी कार्यालय, नेपाल सरकारको पूर्ण स्वामित्वका सङ्गठित संस्था, बोर्ड, परिषद्, समिति तथा जिविसको आव २०७१, ७२ को आर्थिक कारोबारको लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरिएको हो ।
लेखापरीक्षणका माध्यमबाट सार्वजनिक वित्तीय व्यवहार सञ्चालनमा जिम्मेवारी तथा जवाफदेहिता पालना सम्बन्धमा प्राप्त नतिजा तथा तिनको समालोचना एवम् सुझाव प्रतिवेदनमा समेटिएका छन् ।
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
वेपत्ता नागरिकलाई अविलम्ब सार्वजनिक गर्न सरोकारवालाको जोड
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी