काठमाडौँ, २८ असोज । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओली नेपालको प्रधानमन्त्रीमा निर्वाचित भएकामा उत्तरपश्चिमी मुलुक फिनल्याण्डले हार्दिक बधाई एवम् शुभकामना व्यक्त गरेको छ ।
फिनल्याण्डका प्रधानमन्त्री जुहा सिपिलाले आफ्ना नेपाली समकक्षीलाई आज एक बधाई एवम् शुभकामना सन्देश पठाएर प्रधानमन्त्री ओलीको कार्यकालको सफलताको कामना गरेका छन् ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन