शनिबार, असोज ३ २०७७ | Sat, September 19, 2020
नेपालको समय: ११:१७ | UK Time: 06:32

कार्की महान्यायाधिवक्तामा नियुक्त

वीनेपाली
२०७२ असोज २८ गते १२:०५

15102015013321harikrishna-karki--600x0

काठमाडौँ, २८ असोज । राष्ट्रपति डा रामवरण यादवले ओखलढुङ्गा माम्खा–१ निवासी हरिकृष्ण कार्कीलाई महान्यायाधिवक्ता पदमा नियुक्त गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा नेपालको संविधानको धारा १५७ को उपधारा २ बमोजिम उनीलाई महान्यायाधिवक्तामा नियुक्त गरिएको राष्ट्रपति कार्यालयद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक