काठमाण्डौं । नेकपा एमाले संसदीय दलका नेता के पी शर्मा ओली नेपालको ३८ औं प्रधानमन्त्री निर्वाचित भएका छन् । आइतबार संसदमा भएको मतदानमा ओलीले ३३८ मत ल्याइ प्रधानमन्त्रीका अर्का प्रत्यासी सुशिल कोइरालालाई पराजित गरेका हुन् ।
कुल ५८७ मत खसेकामा कांग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री कोइरालाले जम्मा २४९ मत ल्याए ।
ओली प्रधानमन्त्री निवार्चित भएको घोषणा गर्दै सभामुख सुवास नेम्वांगले आफ्नो व्यक्तिगत र व्यवस्थापिका संसदको तर्फबाट बधाइ दिएका छन् ।
ओलीलाई एकीकृत नेकपा(माओवादी) र राप्रपा नेपालसहित साना दलले मतदान गरेका थिए ।
एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल ओलीको प्रस्तावक थिए । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापासहित केही साना दलको सर्मथनमा एमाले अध्यक्ष ओलीले सरकार नेतृत्वको सौभाग्य पाएका छन् ।
विश्वकप फुटबल : अर्जेन्टिनाको विजयी सुरुआत, अल्जेरिया पराजित
नालापानी खलङ्गा किल्लाको लडाइँ
जी–७ राष्ट्रद्वारा युक्रेन युद्ध अन्त्य गर्न रूसमाथि दबाब बढाउने सहमति
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]