काठमाडौँ, २४ असोज । डा बाबुराम भट्टराईले संसद् पदबाट दिएको राजीनामा स्वीकृत भएको छ ।
गोरखा क्षेत्र नम्बर १ बाट एकीकृत नेकपा (माओवादी)का तर्फबाट निर्वाचित डा भट्टराईको आज व्यवस्थापिका–संसद् सचिवालयमा राजीनामा पत्र स्वीकृत भएको हो ।
राजीनामा पत्र सभामुख सुवास नेम्वाङले आज स्वीकृत गरेको व्यवस्थापिका–संसद् सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुँइकेलले जानकारी दिए ।
यही असोज ९ गते राजीनामा दिनुभएको डा भट्टराईको राजीनामा आज स्वीकृत भएको हो । संसद् सचिवालयमा आफँै उपस्थित भएर डा भट्टराईले राजीनामा पत्र स्वीकृतिका लागि सनाखत गरेका थिए । उनको राजीनामा स्वीकृतसँगै सदनमा सांसदको सङ्ख्या ५९७ कायम भएको छ ।
नेपाली कांग्रेसलगायतले अवरोध गर्दा प्रतिनिधिसभा बैठक स्थगित
साहित्यकार हितानद्वारा आमाको स्मृतिमा ‘पर्या-साहित्य पुरस्कार’ घोषणा
बेलायतमा १३औँ ‘गोर्खा वाक सम्पन्न, रोबर्ट लाटाला र मन्दा गुरुङ प्रथम
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
१७ नेपालीले पूरा गरे ‘लन्डन टु पेरिस’ च्यारिटी साइकलयात्रा
के नाइजेल फराज बेलायतका ट्रम्प बन्लान् ?
बेलायतको फार्नबोरोमा आगामी जुलाई २४ र २५ मा आन्तरिक क्षमता अभिवृद्धि तालिम हुने
ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरताको वार्षिक साधारणसभा सम्पन्न
विदेशी विद्यार्थी भिसामा बेलायतको कडा नियम : बीचमै विद्यार्थीले पढाइ छाडे विश्वविद्यालयले भर्ना गर्न नपाउने
छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सवमा विभिन्न विद्यामा उत्कृष्टलाई ‘अवार्ड’, क-कसले पाए ?